राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन

विकल्प न्युज म्याग्दी चैत १३ गते म्याग्दीको राहुघाट नदी बेसिनमा ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले प्रवर्द्धन गरेका १ सय २५ मेगावाटका आयोजना निर्माण भइरहेका हुन् । यो बेसिनमा अहिले प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीमार्फत ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाको … Continue reading राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन